Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Knowledge Center, Bajhang

BAJHANG

Government of Sudurpashchim Province

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Agriculture Development

Agriculture Knowledge Center, Bajhang

BAJHANG

Director

जनक बहादुर सिहं (९८५८४८०१२८)

Office Chief


Information officer

मदन राज जैशी (९८५८४८०१२७)

Information Officer

देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहने गरी वि.सं २०७५ सालमा बझाङ जिल्ला कार्यक्षेत्र रहने गरी कृषि ज्ञान केन्द्र बझाङको स्थापना भएको हो l कृषि विकास सम्बन्धि योजना तर्जूमा, विभिन्न रोग किराहरुको व्यवस्थापन, स्थान विशेषका हावापानी सुहाउँदो प्रविधि र जातहरु सम्बन्धमा कृषकहरुलाइ जानकारी लगायत माटोको अवस्था रोग किरा पहिचान रसायनिक र प्राङ्गारिक मल र बीउको गुणस्तर परीक्षण लगायतका प्राविधिक र प्रयोगशाला सेवा समेत उपलब्ध गराउनका लागि स्थानीय तहमा रहेका कृषि विकास शाखाहरु पर्याप्त हुदैनन ।त्यस्ता शाखाहरुलाई आवश्यक प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै अन्तर स्थानीय निकायहरु समेतलाइ समेट्ने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु सन्चालनका लागि यस ज्ञान केन्द्रको भूमिका महत्वपूर्ण रहेको छ ।बझाङ जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समय सापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधुनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l


Read More

Gallery

No record found.

Video

No record found.

Downloads

Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.
Name/Title Subject Downloads
No record found.